कीवर्डहरू -

आजको डिजिटल संवादमा स्वास्थ र लकडाउनमा हाम्रो तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

आजको डिजिटल संवादमा स्वास्थ र लकडाउनमा  हाम्रो तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

हरेक शनिवार आयोजना भइरहेको अनलाइन डिजिटल संवादमा आजको विषय स्वास्थ र लकडाउनमा हाम्रो तयारीको बारेमा रहेको आयोजकले जनाएको छ । डिजिटल संवाद कार्यक्रम हरेक शनिवार ठिक १ बजेदेखि सञ्चालन हुदै आएको छ । आजको सेसनका वक्ताहरुमा अधिकांश मेडिकल क्षेत्रबाट प्रतिनिधित्व गर्ने बरिष्ठ डाक्टर तथा विज्ञहरु रहनुभएको छ ।

कार्यक्रमका वक्ताहरुमा डा. सरोज धिताल, प्रा.डा. अनिल झा, डा. रमेश कुमार महर्जन, डा. उदय कोइराला, डा. बिशाल ढकाल, डा. सुनिल कुमार जोशी र डा. सुवास प्याकुरेल हुनुहुन्छ । यसैगरी कार्यक्रममा स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट पनि प्रतिनिधि रहनेछ भने पुर्वमन्त्री गणेश शाहले संवोधन गर्नुहुनेछ ।


गत शनिवार शिक्षा क्षेत्रलाई कसरी डिजिटलाइज गर्ने र अनलाइन कक्षाको प्रभावकारिताको बारेमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल भएको थियो । गत हप्ताको कार्यक्रमको विस्तृत रिपोर्ट तथा भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस ।


यसैगरी आजको कार्यक्रमको बारेमा थप जानकारी लिन, सुझाव र प्रतिकृया दिन यो लिंकमा क्लिक गर्नुहोस । कार्यक्रममा सहभागी हुनको लागि तल दिइएको जुम लिंकमा क्लिक गरि मिटिङ आइडी Meeting ID: 687 6814 2575 राखेर अनलाइन छलफलमा सहभागी हुन सकिनेछ । यसैगरी आज दिउसो १ बजेदेखि लिभिंग विथ आइसिटीको फेसबुक पेज मा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।

\"\"


This Saturday, on May 09, 2020 (Baishak 27, 2077) we are working for initiating Digital Samvad for “Preparedness During the Lockdown Period for COVID-19 Pandemic in Nepal”

Program Details:

  • Topic: Preparedness During the Lockdown Period for COVID-19 Pandemic in Nepal

  • Date: May 09, 2020 (Baisakh 27, 2077), Saturday

  • Time: 12:45  - 2:45 PM (NPT) (Live on Facebook from 1:00 PM onwards)

  • Zoom Us @ https://nren.zoom.us/j/68768142575

Meeting ID: 687 6814 2575