कीवर्डहरू -

सामाजिक सञ्जालका तस्वीर रेडिटमा अनधिकृत प्रयोग भइरहेको सम्बन्धमा साइबर ब्युरोले थाल्यो अनुसन्धान 

सामाजिक सञ्जालका तस्वीर रेडिटमा अनधिकृत प्रयोग भइरहेको सम्बन्धमा साइबर ब्युरोले थाल्यो अनुसन्धान 

नेपाल प्रहरीको केन्द्रिय साइबर ब्युरोले माइक्रो ब्लगिङ साइट रेडिटमा सामाजिक सञ्जालका तस्वीरहरु अनधिकृत प्रयोग भइरहेको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

\"\"

साइबर ब्युरोले सामाजिक सञ्जालका विभिन्न प्लाटफर्महरु बाट तस्वीरहरु डाउनलोड गरी रेडिट नामक माइक्रो ब्लगिङ साइटमा अनधिकृत रुपमा प्रयोग भइरहेको सम्बन्धमा साइबर ब्युरोबाट आवश्यक विश्लेषण तथा अनुसन्धान भइरहेको जानकारी दिएको हो ।