कीवर्डहरू -

आगामी २६ मेमा भर्चुअल जब मेलाको आयोजना हुदै 

आगामी २६ मेमा भर्चुअल जब मेलाको आयोजना हुदै 

विश्वमा यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । यो महामारीको समयमा विजनेश लगायत सबै कुरा भर्चुअलमा रुपमा भईरहेका छन् ।

यही महामारीको समयमा रोजगारदाता र जब सिकर दुवैलाई एकै ठाउँमा ल्याउनको लागि ‘भर्चुअल जब मेला’ को आयोजना हुने भएको छ ।

जब्स डायनामिक्स, जेनेश क्लाउड एकेडेमी र गर्ल्स इन टेक नेपालको सहकार्यमा आगामी २६ मेमा भर्चुअल जब मेलाको आयोजना हुने लागेको हो । भर्चुअल जब मेलामा सहभागि हुनको लागि यहाँ क्लिक गरेर रजिष्ट्रेसन गर्नुहोस ।