कीवर्डहरू -

अब कक्षा ११ र १२ का विद्यार्थिहरुले मोबाइल एपबाटै पढ्न सक्ने

अब कक्षा ११ र १२ का विद्यार्थिहरुले मोबाइल एपबाटै पढ्न सक्ने

कक्षा ११ र १२ का विद्यार्थिहरु ईजी लर्निङ मोबाइल एपबाटै पढ्न सक्ने भएका छन् ।  इन्टोप्रस टेक्नोलोजीले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ध्यानमा राखेर ईजी लर्निङ एपको विकास गरेको हो ।

यस एपमा कक्षा ११ र १२ का विद्यार्थीहरुले पाठ्यक्रममा आधारित नोट, भिडियो, विगतका प्रश्न लगायतका विविध सुविधा पाउने छन् । ईजी लर्निङ एपको एन्ड्रोइड संस्करण डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।