कीवर्डहरू -

सर्टिफिकेट सहित कोर्सेराका कोर्षहरु निःशूल्क 

सर्टिफिकेट सहित कोर्सेराका कोर्षहरु निःशूल्क 

अनलाइन कोर्ष प्रदान गर्ने कम्पनी कोर्सेराले सिमित समयका लागि सर्टिफिकेट सहित आफ्ना केही कोर्ष निःशूल्क गरेको छ । कोरोना महामारीको समयमा कोर्सेराले सर्टिफिकेट ११५ वटा कोर्ष निःशूल्क गरेको हो ।

कोर्सेराले आगामी जुलाई सम्म मात्र सर्टिफिकेट सहित ११५ कोर्षहरु निःशूल्क गरेको छ । विभिन्न विश्वविद्यालय तथा कम्पनीका कोर्षहरु निशूल्क रहेका छन् ।

उक्त निःशूल्क कोर्षहरु ‘क्लास सेन्ट्रल’ नामक वेबसाइटले एकीकृत गरेर राखेको छ । उक्त निशूल्क कोर्षमा सहभागी हुन् यहाँ क्लिक गर्नुहोस ।