कीवर्डहरू -

३ अंकको नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने

३ अंकको नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने

सरकारले नेपालको कुनै पनि स्थानबाट ३ अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था गर्ने भएको छ ।

संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था गर्ने बताएकी हुन् ।