कीवर्डहरू -

मालपोत कार्यालयलाई डिजिटल बनाइने

मालपोत कार्यालयलाई डिजिटल बनाइने

आगामी आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयलाई डिजिटल बनाइने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मालपोत कार्यालयलाई डिजिटल बनाइने बताएकी हुन् ।

जग्गा व्यवस्थापनमा समेत प्रविधिको प्रयोग गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन ।