कीवर्डहरू -

आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने

आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने

सरकारले आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताएकी हुन् ।

उनले व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने समेत बताएकी छन् ।