कीवर्डहरू -

आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने

आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने

आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २ वर्षभित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने बताएकी हुन् ।

उनले दूरसञ्चार सेवा विस्तार गर्न उच्च हिमाली भेगमा ब्रोडब्याण्ड सहितको इन्टरनेट सेवा उपलब्ध गराउन एवं ब्याण्डविथको भुक्तानीका लागि रकम  विदेशिन नदिनको लागि आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने बताएकी छन् ।