कीवर्डहरू -

इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सहप्रयोग

इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सहप्रयोग

इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सेवा प्रदायकहरुको साझेदारीमा पुर्वाधार निर्माण गरी सहप्रयोग गर्ने व्यवस्था मिलाइने भएको छ ।

संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे बताएकी हुन् ।