कीवर्डहरू -

आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे बताएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका अनुसार राज्य बाट प्रवाह हुने सबै सेवा सुविधालाई राष्ट्रिय पत्रमा आवद्ध गरिने छ ।