कीवर्डहरू -

आज सञ्चालन हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइदै

आज सञ्चालन हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइदै

टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा भिडियो कन्फेरेन्सिङ टुल माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइने भएको छ । आइतबार अर्थात आज साझँ ७ बजेबाट सुरु हुने वेबिनारमा माइक्रोसफ्ट टिम्सबाट लाइभ कार्यक्रम कसरी होस्ट गर्ने बारे सिकाइने भएको हो ।

उक्त वेबिनारमा माइक्रोसफ्ट टिम्सको परिचय, बिशेषता र आवश्यकताको विषयमा कुराकानी समेत हुनेछ । टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्सबाट लाइभ कार्यक्रम सञ्चालन गर्ने, समय निर्धारण गर्ने, निर्मात, प्रस्तोता, सहभागी र प्रश्नउत्तर सञ्चालन गर्ने बारे सिकाइने छ ।

आज साझँ ७ बजेबाट सुरु हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस ।