कीवर्डहरू -

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘गूगल मिट’ प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड भएको छ । गूगलले केही दिन अघि मात्रै गूगल मिट निःशूल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसअनुसार गूगल मिट सबैको लागि निशूल्क उपलब्ध भइसकेको छ । गूगल मिट जीमेल, वेब तथा मोबाइल एपबाट प्रयोग गर्न सकिने छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै भिडियो कन्फेरेन्सिङको प्रयोग दिनदिनै बढीरहेको छ ।