कीवर्डहरू -

प्रोग्रामिङ सम्बन्धि निशूल्क ईबुक चाहियो ? यसो गर्नुहोस 

प्रोग्रामिङ सम्बन्धि निशूल्क ईबुक चाहियो ? यसो गर्नुहोस 

के तपाईलाई प्रोग्रामिङ वा सूचना प्रविधिसँग सम्बन्धित निशूल्क ईबुक चाहिएको छ । यदि त्यसो हो भने प्याक्टपब नामक कम्पनीले सूचना प्रविधि तथा प्रोग्रामिङसँग सम्बन्धित ईबुक निशूल्क पढ्न दिएको छ ।

जसको लागि सुरुमा यहाँ क्लिक गर्नुहोस । त्यसपछि आफुले पढ्न चाहेको ईबुकमा क्लिक गर्नुहोस । त्यसपछि दायाँतिर गई निशूल्क ईबुक पढ्नको लागि  रजिष्टर गर्नुहोस ।

रजिष्टर गरेर तपाईले आफुले चाहेको ईबुक सजिलै पढ्न सक्नु हुनेछ । यो सुविधा सिमित समयको लागि मात्र उपलब्ध रहेको छ । ईबुक पढ्न मात्र सक्नु हुनेछ भने डाउनलोड गर्न भने सक्नु हुने छैन ।

प्रोग्रामिङ तथा सूचना प्रविधिका निःशूल्क ईबुक पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।