कीवर्डहरू -

नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक

नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक

नेपाल राष्ट्रिय पुस्तकालय को वेबसाइट ह्याक भएको छ । शम्हारुसद्वारा नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक भएको हो ।

त्यस्तै इन्डियन साइबर ट्रुप्स नामक ह्याकर ग्रुपले बिहीबार बिहान मात्रै पनि ‘कारण सबैलाई थाहा होला’ भन्दै वनस्पति अनुसन्धान केन्द्र बाँके को वेबसाइट ह्याक गरेको थियो ।

\"\"

ह्याकरको ग्रुपले आफ्नो फेसबुक पेजबाट एक पोष्ट गर्दै  ‘हामीले मुख्य साइटलाई डिफेस गर्न सक्छौं तर यो एक केवल चेतावनी हो’ भनेर वेबसाइट ह्याक गरेको पुष्टि गरेको हो ।

\"\"