कीवर्डहरू -

सरकारी वेबसाइट ह्याक गर्दै भारतीय ह्याकर

सरकारी वेबसाइट ह्याक गर्दै भारतीय ह्याकर

भारतीय ह्याकरले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेको छ ।

\"\"

‘GH057_5P3C706’ नामक ह्याकरले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को मूख्य वेबसाइटसँगै अन्य सब डोमेनहरु पनि ह्याक गरेको छ । अहिले उक्त वेबसाइटलाई सस्पेण्ड गरिएको छ ।

हिजो पनि सोही ह्याकरले नेपाल कन्सुलर र  राष्ट्रिय अनुकूलन योजना (नाप) नेपालको वेबसाइट समेत ह्याक गरेको थियो । नेपाल कन्सुलरको वेबसाइट अहिले ह्याकरको पहुँच बाहिर आईसकेको छ ।  भने नाप नेपालको वेबसाइट सस्पेण्ड गरिएको छ ।

\"\"

\"\"