कीवर्डहरू -

२ करोड भन्दा बढी भारतीयको व्यक्तिगत डेटा डार्क वेबमा

२ करोड भन्दा बढी भारतीयको व्यक्तिगत डेटा डार्क वेबमा

ह्याकरहरुले २ करोड भन्दा बढि रोजगारी खोज्ने भारतियहरुको व्यक्तिगत डेटा डार्क वेबमा पोष्ट गरेका छन् । अनलाइन इन्टेलिजेन्स फर्म साइबलका अनुसार उक्त व्यक्तिगत डेटाहरु कुनै एक ह्याकिङ फोरममा निशूल्क राखिएको छ ।

२ करोड ९ लाख भन्दा बढी रोजगारी खोज्ने भारतीयको व्यक्तिगत डेटाहरु  निशूल्क डिपवेबमा लिक भएको हो । उक्त लिक भएका डेटामा ईमेल, फोन, ठेगाना, योग्यता तथा कामको अनुभव आदि जानकारीहरु समावेश छन् ।