कीवर्डहरू -

गूगलले आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने

गूगलले आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने

गूगलले निकट भविष्यमै आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने भएको छ ।

प्रयोगर्ताको गोपनीयता सुरक्षित गर्नको लागि गूगलले म्यासेजेज एपमा यो फिचर ल्याउन लागेको हो ।

गूगल म्यासेजेजका प्रतिस्पर्धी प्लेफर्महरु जस्तै आई म्यासेजेज, फेसबुक म्यासेन्जर तथा ह्वाट्सएपमा इन्ड टु इन्ड इन्क्रिप्सनको सुविधा रहेको छ ।

एजेन्सीको सहयोगमा