कीवर्डहरू -

स्टार्टअपको लागि ५० करोड बजेट विनियोजन

स्टार्टअपको लागि ५० करोड बजेट विनियोजन

सरकारले स्टार्टअप तथा नवप्रवर्तनको लागि २ प्रतिशत ब्याजमा सुरुवाती पुजी दिने गरी ५० करोड बजेट छुट्याएको छ ।

बिहिबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।