कीवर्डहरू -

कृषकलाई आवश्यक जानकारी दिन मोबाइल एप

कृषकलाई आवश्यक जानकारी दिन मोबाइल एप

सरकारले कृषकलाई आवश्यक जानकारी दिन तथा उत्पादनलाई बजारिकरण गर्न मोबाइल एप ल्याउने भएको छ ।

बिहिबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्री युवराज खतिवडाले मोबाइल एप मार्फत बिउ बिजन, मौसम, विषादि आदिको जानकारी र उत्पादनलाई बजारिकरण गर्न काम गरिने बताएका हुन् ।