कीवर्डहरू -

मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाइने

मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाइने

सरकारले सबै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले मालपोतलाई डिजिटलका साथै सूचना प्रविधिमा आधारित घरजग्गा रजिष्ट्रेसनको व्यवस्था गरिने बताएका हुन् ।