कीवर्डहरू -

आगामी आर्थिक वर्षदेखि नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने

आगामी आर्थिक वर्षदेखि नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने

सरकारले आगामी आर्थिक वर्षदेखि नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ ।

बिहिबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

यसका साथै उनले विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत सार्वजनिक सेवाको भुक्तानी विद्युतिय माध्यमबाट गरिने बताएका छन् ।