कीवर्डहरू -

सूचना प्रविधि ल्याबलाई थप प्रभावकारी तथा विस्तार गरिने

सूचना प्रविधि ल्याबलाई थप प्रभावकारी तथा विस्तार गरिने

सरकारले सूचना प्रविधि ल्याबको स्थापनालाई थप प्रभावकारी र विस्तार गर्ने भएको छ ।

बिहिबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले देशभरका १ हजार विद्यालयमा आइटी ल्याब, विज्ञान प्रयोगशाला तथा लाइब्रेरी स्थापनाका साथै शिक्षामा प्रविधिको प्रयोग गरिने बताएका छन् ।