कीवर्डहरू -

सार्वजनिक यातायातमा जीपीएस प्रणालीको प्रयोग गरिने

सार्वजनिक यातायातमा जीपीएस प्रणालीको प्रयोग गरिने

सार्वजनिक यातायातमा जीपीएस प्रणालीको प्रयोग गरिने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले सवारी साधन तथा यातायातलाई व्यवस्थित गर्नआधुनिक प्रविधि मार्फत काम गरिने बताएका छन् ।