कीवर्डहरू -

आगामी वर्षदेखि विद्युतीय राहदानी लागु गरिने

आगामी वर्षदेखि विद्युतीय राहदानी लागु गरिने

सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी लागु गर्ने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले विदेशीलाई आवगमनको लागि दिइने प्रवेशाज्ञा अनलाइन प्रणालीबाट उपलब्ध गराइने बताएका छन् ।