कीवर्डहरू -

छुटै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने

छुटै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने

सरकारले छुटै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले साइबर सुरक्षा जोखिम, असर न्युनिकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फरेन्सीक ल्याबको स्तरोन्नति गरिने बताएका छन् ।