कीवर्डहरू -

हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

हुलाक सेवालाई प्रविधिमैत्री बनाइने

सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउदै सम्भाव्यताको आधारमा क्षेत्र विस्तार गरिने बताएका छन् ।