कीवर्डहरू -

डिशहोमको बार्षिक रिचार्ज गरेर २ जनाले पाए १/१ लाख

डिशहोमको बार्षिक रिचार्ज गरेर २ जनाले पाए १/१ लाख

डिशहोमले DishHome मा Dealer दाईको Discount नामक योजना अन्र्तगत २०७७  साल जेष्ठ ९ गते देखि जेष्ठ १५ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न गरेको छ ।

योजना अनुसार जेष्ठ १६ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 प्रसारण गरिएको थियो उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १०० , ००० ÷– नगद प्राप्त गर्नु हुनेछ ।

Live Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No.  02558206289, 71902564302 लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई प्रति व्यक्ति रु. १ , ०० , ००० ÷– नगद उपहार प्रदान गरिने भएको छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने Live Lucky Draw २०७७ साल जेष्ठ २३ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

२०७७ साल जेष्ठ १६ गते शुक्रबार देखि जेष्ठ २२ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ २३ गतेको Live Lucky Draw समावेश गरिने छ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।