कीवर्डहरू -

ट्विटरको वेब एपमा ट्विट सेड्युल गर्ने सुविधा

ट्विटरको वेब एपमा ट्विट सेड्युल गर्ने सुविधा

ट्विटरले वेब एपमा ट्विट सेड्युल गर्ने फिचर रोलआउट गरेको छ । ट्विटरले शुक्रबारदेखि विश्वभरका प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराएको हो ।

अब देखि ट्विट लेख्दा तल क्यालेन्डेरको आईकन देखिनेछ । जसबाट मिति र समय छनौट गरी ट्विट सेड्युल  गर्न सकिनेछ ।