कीवर्डहरू -

साइबर सेक्युरिटीका केहि रोचक तथ्यहरु

साइबर सेक्युरिटीका केहि रोचक तथ्यहरु
  • के तपाईलाई थाहा छ फेसबुकका मालिकले आफ्नो कम्प्युटर ल्यापटपको वेब क्याम्प र माइक्रोफोनमा टेप लगाउँछन ।
  • अमेरिकाले आर्थिक बर्ष २०१९ मा साइबर सेक्युरिटीको लागी भनेर १५ बिलियन अमेरिकी डलर छुट्याइएको थियो । 
  • अमेरिका साइबर आक्रमणको पहिलो नम्बरमा पर्छ । 

हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण हुन्छ । 

  • हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण हुन्छ । 
  • २१ प्रतिशत फाइलहरु कुनै पनि माध्यमबाट सुरक्षित गर्न सकिदैन । 
  • २०१६ मा ३ विलियन याहु एकाउन्ट ह्याक भएका थियो । 
  •  प्रत्येक दिन २४ हजार खराब एप हरुलाइ ब्लक गरिन्छ । 
  • ९२५ मालवयेरहरु इमेलको माध्यम बाट पठाइन्छ ।
  • २०१९ मा आइओटि डिभाइसहरु ह्याकरको टार्गेटमा थिए् ।
  • सबैभन्दा कम साइबर क्राइम हुनेमा नेदरल्यान्ड पर्छ भने सबैभन्दा बढि हुनेमा इन्डोनेसिया पर्छ ।