- के तपाईलाई थाहा छ फेसबुकका मालिकले आफ्नो कम्प्युटर ल्यापटपको वेब क्याम्प र माइक्रोफोनमा टेप लगाउँछन ।
- अमेरिकाले आर्थिक बर्ष २०१९ मा साइबर सेक्युरिटीको लागी भनेर १५ बिलियन अमेरिकी डलर छुट्याइएको थियो ।
- अमेरिका साइबर आक्रमणको पहिलो नम्बरमा पर्छ ।
हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण हुन्छ ।
- हरेक ३९ सेकेन्डमा ह्याकरको आक्रमण हुन्छ ।
- २१ प्रतिशत फाइलहरु कुनै पनि माध्यमबाट सुरक्षित गर्न सकिदैन ।
- २०१६ मा ३ विलियन याहु एकाउन्ट ह्याक भएका थियो ।
- प्रत्येक दिन २४ हजार खराब एप हरुलाइ ब्लक गरिन्छ ।
- ९२५ मालवयेरहरु इमेलको माध्यम बाट पठाइन्छ ।
- २०१९ मा आइओटि डिभाइसहरु ह्याकरको टार्गेटमा थिए् ।
- सबैभन्दा कम साइबर क्राइम हुनेमा नेदरल्यान्ड पर्छ भने सबैभन्दा बढि हुनेमा इन्डोनेसिया पर्छ ।