कीवर्डहरू -

कर बुझाउने समय असार ७ सम्म थप 

कर बुझाउने समय असार ७ सम्म थप 

आन्तरिक राजस्व विभागले कर बुझाउने समय असार ७ गतेसम्म थप गरेको छ । यसअघि विभागले मंगलबार एक सूचना जारी गर्दै जेठ २५ गतेसम्म कर तिर्न भनेको थियो ।

त्यसको ब्यापक विरोधपछि विभागले बुधबार फेरी एक सूचना जारी गर्दै असार ७ सम्म कर बुझाउने समय थप गरेको हो ।
\"\"

\"\"

यसैगरी क्यान महासंघले यस्तो अवस्थामा कर बुझाउन गार्हो हुने हुदा लकडाउन खुलेको ३५ दिनको समय उपलब्ध गराउन प्रेस बिज्ञप्ति मार्फत आग्रह गरेको थियो ।

\"\"