कीवर्डहरू -

गूगल विरुद्ध ५ अर्ब डलरको क्षतिपूर्ति मुद्धा, इन्कग्निटो मोडमा समेत प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोप 

गूगल विरुद्ध ५ अर्ब डलरको क्षतिपूर्ति मुद्धा, इन्कग्निटो मोडमा समेत प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोप 

विश्वको लोकप्रिय सर्च इन्जिन गूगल विरुद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपुर्ति दाबीसहित मुद्धा दायर गरिएको छ ।

गूगलले आफ्नो ब्राउजरको इन्कग्निटो मोडमा समेत प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा संकलन गरेको आरोपमा मंगलबार क्यालिफोर्नियाको अदालतमा मुद्धा दायर भएको हो ।

गूगलले आफ्नो ब्राउजरमा प्राइभेट ब्राउजिङको लागि इन्कग्निटो मोड उपलब्ध गराएको छ ।