कीवर्डहरू -

एनसेलले आईफ्लिक्स सेवा बन्द गर्दै 

एनसेलले आईफ्लिक्स सेवा बन्द गर्दै 

एनसेलले आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गर्ने भएको छ । एनसेलले जेठ २४ अर्थात आज देखि आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गर्न लागेको हो ।

\"\"

एनसेलले एक सूचना जारी गर्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ । आईफ्लिक्स निशूल्क र सःशूल्क सब्क्रिप्सनमा आधारित रहेर भिडियो अन डिमाण्ड सेवा प्रदान गर्ने कम्पनी हो ।