कीवर्डहरू -

नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा 

नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा 

नबिल बैंकले ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ । घरमै बसेर खोल्ने सकिने यो खातामा मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट क्रेडिट कार्डका साथै एनटीसी एनसेलको टुजी डाटा प्याक निःशुल्क जारी गरिएको छ ।

घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्ययभार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुर्‍याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।