कीवर्डहरू -

एनसिआइटीले आयोजना गरेको वेबिनार कार्यक्रम सुरु, कोरोनापछि वुहानको शैक्षिक गतिविधि बारे अनुभव शेयर हुदै

एनसिआइटीले आयोजना गरेको वेबिनार कार्यक्रम सुरु, कोरोनापछि वुहानको शैक्षिक गतिविधि बारे अनुभव शेयर हुदै

चीनको वुहानमा कोरोना भाइरस पछिको शैक्षिक गतिविधि बारे अनुभव शेयर गर्न नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीले आयोजना गरेको वेबिनार कार्यक्रम सुरु भएको छ ।

\"\"

उक्त कार्यक्रममा प्रा.डा. डिङ्ग युनग्याङ, डा. नविन श्रेष्ठ र नबातान्जी अमेलिया स्पीकरको रुपमा रहेका छन् । उक्त कार्यक्रममा प्रत्क्षय हेर्नको लागि यहाँ क्लिक र्नुहोस ।