कीवर्डहरू -

१५ रुपैयाँमै टेलिकमको अनलिमिटेड डे भ्वाइस प्याक

१५ रुपैयाँमै टेलिकमको अनलिमिटेड डे भ्वाइस प्याक

नेपाल टेलिकमले अनलिमिटेड डे भ्वाइस प्याक सार्वजनिक गरेको छ । अनलिमिटेड डे भ्वाइस प्याक १५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

बिहान ५ बजेदेखि साझ ५ बजेसम्म मात्र मान्य हुने यो प्याक *१४१५*९*२# डायल गरी खरिद गर्न सकिने छ ।

अनलिमिटेड डे भ्वाइस प्याक एक दिनको लागि नेपाल टेलिकमको नेटवर्क भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।