कीवर्डहरू -

डिजिटल प्रदेश निमार्णको लागि प्रदेश १ ले छुट्यायो ५ करोड 

डिजिटल प्रदेश निमार्णको लागि प्रदेश १ ले छुट्यायो ५ करोड 


प्रदेशलाइ डिजिटल प्रदेश र लेस पेपरको अवधारणाको रुपमा अघि बढाइनेछ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द« आङ्म्बोले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट सार्वजनिक गर्दै डिजिटल प्रदेशको लागि रु ५ करोड बजेट छुट्याइएको जनाएका छन । 


यसैगरी मुख्मन्त्रीबाट हरेक स्थानिय क्षेत्रको अनुगमन गर्नको लागि सिएम ड्यासबोर्डको प्रयोग सुरु गरिनेछ । प्रदेशले स्टार्टअप, उद्यमीको विभिन्न योजनाहरु ल्याइएको र यसैगरी नलेज म्यानेजमेन्ट केन्द« तथा पार्कको लागि पनि बजेट छुट्याएको उल्लेख गरिएको छ ।