कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट १४ अर्ब ९ करोड

दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्षको बजेट १४ अर्ब ९ करोड

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ अर्ब ९ करोड रुपैयाँको बजेट पारित गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पारित गरेको आगामी आर्थिक वर्षको बजेटमा अहिले चालु रहेका योजनाहरुलाई नितन्तरता दिएको छ । भने नयाँ योजनाहरु पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।

बोर्डले पारित गरेको बजेट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउने छ ।