कीवर्डहरू -

जहाँपनि सजिलै इन्टरनेट चलाउन सकिने फोरजी वायरलेस पकेट राउटर

जहाँपनि सजिलै इन्टरनेट चलाउन सकिने फोरजी वायरलेस पकेट राउटर

अनलाइन पढाईको लागि इन्टरनेट सेवाको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने सरल र सहज तरिकाले जहाँपनि जहिलेपनि तपाईको इन्टरनेट चलाउने आवश्यकता साइबेनेटिक्सले पुरा गर्ने छ ।

साइबर नेटिक्सले उपलब्ध गराउदै आएको थ्रिजी तथा फोरजी वायरलेस राउटरको सहयोगले जहाँपनि जहिलेपनि इन्टरनेट चलाउन सकिन्छ ।  जसको मूल्य ४ हजार ९ सय ९९ रहेको छ ।

थ्रिजी/फोरजी राउटरका थप विशेषताहरु
• सजिलै रुपमा एक ठाउँबाट अर्को ठाउँमा लिएर जान सकिने
• ४ देखि ५ घण्टा ब्याट्री ब्याकप
• एउटै समयमा ५ देखि ६ जनाले वाईफाई चलाउन सकिने
• सिम कार्ड + सात दिनको लागि निशूल्क १० जीबी इन्टरनेट
• ६ महिना पार्ट्स रिप्लेसमेन्ट वारेन्टी