कीवर्डहरू -

१५ रुपैयाँमा टेलिकमको २०० एमबी डेटा

१५ रुपैयाँमा टेलिकमको २०० एमबी डेटा

नेपाल टेलिकमले डे डेटा प्याक सम्बन्धि नयाँ योजना ल्याएको छ । उक्त डे डेटा प्याक अन्तर्गत १५ रुपैयाँमै २०० एमबी डेटा खरिद गर्न सकिने छ ।

उक्त डे डेटा प्याक बिहान ६ बजेदेखि साझ ६ बजेसम्म प्रयोग गर्न सकिने छ । *१४१५*९*४# डायल गरेर वा टेलिकमको एप तथा वेबसाइटबाट पनि यो प्याक खरिद गर्न सकिने छ ।