कीवर्डहरू -

ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने

ट्विटरमा अब भ्वाइस पनि ट्विट गर्न सकिने

ट्विटरमा पनि अब भ्वाइस ट्विट गर्न सकिने भएको छ । ट्विटरले यो फिचर परीक्षण गरिरहेको जनाएको छ । यस फिचर मार्फत प्रयोगकर्ताले आफ्नो भ्वाइस रेकर्ड गरेर भ्वाइसलाई ट्विट गर्न सक्ने छन् ।

अहिलेलाई भ्वाइस ट्विट गर्न सकिने फिचर केही आईओएस एप प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको ट्विटरले जनाएको छ । केही समयपछि सबै आईओएस प्रयोगकर्तालाई यो सुविधा उपलब्ध हुनेछ ।