कीवर्डहरू -

एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द

एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द

एनसेलको मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा बन्द भएको छ । गत चैत २० गतेदेखि लागु हुदै आएको छुट सेवा बन्द भएको एनसेलले जानकारी दिएको हो ।

\"\"

एनसेलले एक सूचना प्रकाशित गर्दै मेन ब्यालेन्सबाट मोबाइल डेटा चलाउँदा पाइने २५ प्रतिशत छुट सेवा असार ४ गतेदेखि बन्द भएको बताएको छ ।