कीवर्डहरू -

ईसेवाबाट स्मार्टमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने

ईसेवाबाट स्मार्टमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने

स्मार्टले टपअपमा उपहारको बहार नामक नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनामा मोबाइल वालेट ईसेवाबाट स्मार्टको नम्बरमा टपअप गर्दा १ जीबी डेटा पाउन सकिने छ ।

ईसेवाबाट स्मार्टमा टपअप गर्दा १०० जना भाग्यशाली बिजेताले १ जीबी डेटा पाउने छन् ।  यो योजना असार ६ गतेदेखि असार ८ गतेसम्म लागु हुनेछ ।

यो योजनामा सहभागी हुन् ग्राहकले न्युनतम २० रुपैयाँदेखि टपअप गर्नुपर्ने छ । सयजना भाग्यशाली बिजेताको घोषणा असार १० गते गरिने छ ।