कीवर्डहरू -

एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द

एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द

एनसेलको स्टे होम डेटा प्याक सेवा बन्द भएको छ । एनसेलले गत चैत ११ गतेदेखि लागु हुदै आएको स्टे होम डेटा प्याक बन्द गरेको हो ।

\"\"

एक सूचना सार्वजनिक गर्दै एनसेलले स्टे होम डेटा प्याक सेवा असार ९ गतेदेखि बन्द भएको जानकारी दिएको छ ।