कीवर्डहरू -

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा माइक्रोसफ्ट फम्सको बारे सिकाइदै

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा माइक्रोसफ्ट फम्सको बारे सिकाइदै

टेक वेबिनार नेपालको १८ औँ श्रृंखलामा अफिस अटोमेट र रिमोट वर्कको लागि माइक्रोफ्ट फम्सको प्रयोग बारे सिकाइने भएको छ ।

आगामी आइतबार साझ ७ बजेबाट सुरु हुने उक्त वेबिनारमा रिमोट वर्क तथा अफिस अटोमेटको लागि माइक्रोसफ्ट फारामको बारेमा सिकाइने भएको हो ।

यसमा कार्यक्रममा प्रशान्त धेवाजुले अफिस अटोमेटको लागि माइक्रोसफ्ट फम्सको प्रयोग बारे जानकारी दिने छन् । भने विजय आनन्द रामालिनगमले रिमोट वर्कको लागि माइक्रोसफ्ट फम्सको बारेमा जानकारी दिने छन् ।

यस वेबिनारमा सहभागी हुनको लागि यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस ।