कीवर्डहरू -

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सञ्चालनमा ल्याएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार आयोजित एक कार्यक्रममा एन्टी डोपिङ मोबाइल एप सार्वजनिक गरेको हुन् ।

मन्त्रालयले सार्वजनिक गरेको एन्टी डोपिङ एपमा नेपाली खेलकुदसँग सम्बन्धित विभिन्न डेटाहरु राखिएको छ । विभिन्न अन्तराष्ट्रिय खेलकुदमा जितेका पदक र खेलाडीको विवरण पनि उक्त एपमा राखिएको छ ।