कीवर्डहरू -

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने, आज पत्रकार सम्मेलन हुदै

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने, आज पत्रकार सम्मेलन हुदै

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने भएको छ । आगामी जुलाई ३० देखि अगस्ट ३ सम्म आयोजना हुने यस कार्यक्रम आयोजना हुदैछ ।

यस कार्यक्रमले कम्प्युटर साइन्स, इन्जिनियर, आइटी, फिजिक्स, स्ट्याटिक्सका विद्यार्थी, अन्य डेटा रिलेटेड फिल्ड,रिसर्च साइन्टिस्ट, डेटा साइन्समा काम गरिरहेका कम्पनी, स्टार्टअप, को फाउन्डर, प्रोफेसनल र मेसिन लर्निङ तथा डेटा साइन्समा इच्छा भएकालाई लक्षित गरेको आयोजकले जनाएको छ ।

मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसपको ओपचारिक रुपमा पत्रकार सम्मेलन गरी आज घोषणा हुदैछ । आज साँझ ४ बजे जुम मार्फत हुने पत्रकार सम्मेलनमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस ।