कीवर्डहरू -

टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा सिकाइदै 

टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा सिकाइदै 

टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा जानकारी दिइने भएको छ । आज साँझ ६ बजेदेखि सुरु हुने भर्चुअल कार्यक्रममा टेक प्रोजेक्ट व्यवस्थापनको बारे जानकारी दिइने भएको हो ।

टेक वेबिनार नेपालको १९ औं शृंखलामा एफ्वान सफ्ट इन्टरनेटका प्रोडक्ट ओनर ऋषिकेश नेपालले प्रोडक्ट म्यानेजमेन्टको सुरुवाती गाइडको बारेमा जानकारी दिनेछन् ।

त्यस्तै मास्रेक बैंक दुबइको एजाइल कोच सुधा खन्डेलवालले ओबेया रुमको बारेमा जानकारी दिने छिन । भने एजाइल र स्क्रम फ्रेमवर्कको बारेमा इस्थमस सफ्टवेयर कोस्टारिकाकी स्क्रम प्रोफेसनल फेरनन्दा मार्टिनेजले जानकारी दिने छिन ।