कीवर्डहरू -

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’ अफर 

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’ अफर 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘रिफरमा अफर’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा  प्राप्त  गर्न सकिने छ ।

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु लागु हुने छ ।