कीवर्डहरू -

भारतमा थप ४७ चिनियाँ एपमाथि प्रतिबन्ध

भारतमा थप ४७ चिनियाँ एपमाथि प्रतिबन्ध

सुरक्षाको कारण भन्दै ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि भारतले फेरी पनि थप ४७ वटा एपमा प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्ध लगाएका एपमा यसअघि बन्द गरिएका एपका क्लोन भर्सन रहेका छन् ।

थप प्रतिबन्ध भएका एपहरु नाम भने सार्वजनिक गरिएको छैन् । तर केही एपमा नाम भने सार्वजनिक गरिएको छ । जसमा टिकटक लाइट, हेलो लाइट, शेयरइट लाइट, बिगो लाइभ लाइट, भिवाईएफ लाइट रहेका छन् ।

Ministry of Electronics and Information Technology bans 47 apps which were variants and cloned copies of the 59 Chinese apps that were banned in June. These banned clones include Tiktok Lite, Helo Lite, SHAREit Lite, BIGO LIVE Lite and VFY Lite. pic.twitter.com/oWHmAmoWlr

— ANI (@ANI) July 27, 2020

साथै भारतको सरकारले २७५ चिनियाँ एपहरुलाई समेत प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ । एजेन्सीको सहयोगमा